पाँच जना फरार प्रतिवादी पक्राउ
barnanmedia.com · Fri Aug 07 15:09:33 GMT 2026

जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरेको छ ।
चेक अनादर कसुरमा तीन र लागुऔषधसम्बन्धी कसुरमा दुई जनालाई नियन्त्रणमा लिई कैद सजाय तथा जरिवाना असुलका लागि आज अदालतमा पेस गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
Read full story at source (barnanmedia.com)