सुदूरपश्चिममा तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?
shilapatra.com · Mon Jun 08 13:19:42 GMT 2026

सुदूरपश्चिममा तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएका छन् । नियुक्त हुने सबै काग्रेसका हुन् ।
कांग्रेस संसदीय दलको निर्णयअनुसार आज मुख्यमन्त्री शाहले आर्थिक मामिला मन्त्रीमा विक्रमसिंह धामी, सोही मन्त्रालयको राज्यमन्त्रीमा जुना दानी, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर रावल, सामाजिक विकासमन्त्रीमा बेलबहादुर रानामगर र सो मन्त्रालयको राज्यमन्त्रीमा मधु भारतीलाई नियुक्त गरेका हुन् ।
Read full story at source (shilapatra.com)