प्रसूति गृहमा नवजात शिशु मृत्युदरमा सुधार : पाँच वर्षमै दुई तिहाइले कमी
ekantipur.com · Fri Aug 07 15:11:01 GMT 2026

प्रसूति गृहमा नवजात शिशु मृत्युदरमा सुधार : पाँच वर्षमै दुई तिहाइले कमी
नवजात शिशुको मृत्युदर घटाउन अस्पतालले थप चिकित्सक तथा नर्सको नियुक्ति, नवजात शिशुको स्क्रिनिङ तथा उपचार, निसास्सिने र कठ्याङ्ग्रिने समस्याको उपचारलगायतका उपाय अपनाएको छ
Read full story at source (ekantipur.com)