ठगी र आपराधिक विश्वासघात मुद्दामा अभिषेक गिरीविरुद्ध म्याद थप
barnanmedia.com · Fri Aug 07 15:18:30 GMT 2026

जिल्ला अदालत मोरङले अभिषेक गिरीलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा प्रहरीले उनलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर विराटनगर ल्याएको थियो ।
मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार गिरीलाई पक्राउ परेको मितिदेखि लागु हुनेगरी चार दिनको म्याद थप भएको हो । गिरी गत असार १३ गतेदेखि प्रहरी नियन्त्रणमा छन् ।
Read full story at source (barnanmedia.com)