पताँलामा चिकित्सक र नर्समाथि हातपात
nepalpress.com · Fri Aug 07 15:29:36 GMT 2026

सुर्खेत । कालिकोटको पताँला गाउँपालिका–९ थिर्पुस्थित पताँला अस्पतालमा मेडिकल अफिसर डा. अली हैदर राईन र स्टाफ नर्स शान्ता गिरीमाथि अस्पतालभित्रै हातपात भएको छ ।
मेडिकल अफिसर डा. राईन र स्टाफ नर्स गिरीमाथि अस्पतालभित्रै शुक्रवार दिउँसो १ः५० बजे हातपात भएको हो । डा. राईनका अनुसार स्थानीय मैना बम, उनका १४ र १५ वर्षका दुई छोरा तथा अन्य केही स्थानीयले आफूहरूमाथि आक्रमण गरेका हुन्।
Read full story at source (nepalpress.com)