रास्वपा सिन्धुपाल्चोकको सभापतिमा माया गुरुङ
ekantipur.com · Fri Aug 07 15:50:38 GMT 2026

रास्वपा सिन्धुपाल्चोकको सभापतिमा माया गुरुङ
२ सय ९६ प्रतिनिधिमध्ये २ सय ४६ जनाले मतदान गरेका थिए । गुरुङले १ सय ४९ मत प्राप्त गरी सभापतिमा निर्वाचित हुँदा प्रतिस्पर्धीहरु कमला खड्काले ६१, कुमार श्रेष्ठले २० र पासाङ तामाङले १३ मत पाए।
Read full story at source (ekantipur.com)