हरियाली अभियानअन्तर्गत धोबिनी– १ मा एक हजार बिरुवा निःशुल्क वितरण
ratopati.com · Fri Aug 07 15:59:49 GMT 2026

वीरगञ्ज । पर्साकाे धोबिनी गाउँपालिका वडा नं. १, घोडदौरामा नयाँ कदम नेपालको अध्यक्षता तथा आदशक्ति सहकारी संस्थाको सहकार्यमा विभिन्न प्रजातिका एक हजार बिरुवा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता नयाँ कदम नेपालका अध्यक्ष रणजीत पाण्डेयले गरेका थिए भने सहकार्य गर्ने संस्थाका अध्यक्ष श्याम बाबु साह रौनियारको विशेष सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
Read full story at source (ratopati.com)