जंगलमा रोकिएको ट्रकमा १३ सय किलो गाँजा, चालक फरार
onlinekhabar.com · Fri Aug 07 16:12:33 GMT 2026

२२ साउन, खोटाङ । खोटाङमा जंगलमा रोकेर राखेको ट्रकमा एक हजार ३१५ किलो गाँजा बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङले शुक्रबार उक्त गाँजा फेला पारेको हो ।
Read full story at source (onlinekhabar.com)