२५० रुपैयाँको सामान किनेर १० लाख जित्नेको नाम अर्थमन्त्रीले सार्वजनिक गरे
aarthiknews.com

काठमाडौं । अर्थ मन्त्रालयले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत पहिलो चरणका विजेताको नाम सार्वजनिक गरेको छ। कञ्चनपुरका हेमराज जोशी ले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन् भने रुपन्देहीकी सपना खरेल ले १ लाख रुपैयाँ प्राप्त गर्ने भएकी छन्।
जोशीले साउन ७ गते २५० रुपैयाँको सामान क्यूआरमार्फत खरिद गरेका थिए भने खरेलले साउन ९ गते ९ सय रुपैयाँको तरकारी खरिद गरेकी थिइन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दुवै विजेतालाई फोन गरेर बधाई दिएका छन्।
Read full story at source (aarthiknews.com)