पोखरा सार्वजनिक पुस्तकालय ‘पोखरा घर’ मा
ratopati.com · Fri Aug 07 16:36:48 GMT 2026

पाेखरा । पोखरा सार्वजनिक पुस्तकालय पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा नवनिर्मित ‘पोखरा घर’मा सरेको छ । यसअघि नयाँबजारस्थित क्षेत्री समाजको भवनबाट पुस्तकालय सञ्चालित थियो ।
तीन वर्षअघि महेन्द्रपुलमा रहेको पुरानो पुस्तकालय भवन हटाएर महानगरले झण्डा उद्यान बनाएपछि पुस्तकालयलाई अस्थायी रुपमा क्षेत्री समाज भवनमा सारिएको थियो । पोखराको चिनारी दिने गरी महानगरले बनाएको ‘पोखरा घर’बाट पुस्तकालय सेवा सुरु गरिएको पुस्तकालय सञ्चालक समितिका उपाध्यक्ष शिरोमणि बरालले बताए ।
Read full story at source (ratopati.com)