ब्रड पिकमा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन
ekantipur.com · Fri Aug 07 16:53:04 GMT 2026

ब्रड पिकमा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन
ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पाकिस्तानको हिमपहिरोमा परेर ज्यान गुमाएका छ नेपालीसहित १० जना आरोहीको सम्झनामा मृतात्माको चीरशान्तिको कामना गर्दै शुक्रबार साँझ दीप प्रज्वलन गरिएको हो ।
Read full story at source (ekantipur.com)