भोटेकोशी बाढी : ३१५ विदेशी पर्यटकको उद्धार, ५ जना सम्पर्कमा
nepalviews.com · Mon Aug 31 12:39:37 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा रहेका ३१५ जना विदेशी नागरिक तथा पर्यटकको उद्धार गरिएको छ ।
नेपाल पर्यटन बोर्डले अगस्ट ३१ अर्थात् सोमबार साँझ ६ बजेसम्मको अवस्थाबारे जारी गरेको ‘सिचुएसन अपडेट–११’ अनुसार उद्धार गरिएका विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतका १८७ र चीनका १०८ जना छन् ।
Read full story at source (nepalviews.com)