नोना कोइराला स्मृति प्रतिष्ठानले बाढीपीडितका लागि १ लाख रूपैयाँ सहयोग गर्ने
lokaantar.com

नेपाल–चीन सीमाक्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोना कोइराला स्मृति प्रतिष्ठानले १ लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
विराटनगरमा रहेको प्रतिष्ठानले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ ।
Read full story at source (lokaantar.com)