नेता र जनतालाई बेग्लाबेग्लै कानून बनाउन ज्ञानेन्द्र शाहीको माग
thahakhabar.com
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले देशमा दुईवटा कानून बनाउन माग गरेका छन्।
ठूल्ठूला नेतालाई ठूूल्ठूला नेतालाई कानुन नलाग्ने र जनतालाई चाहिँ गल्ती नगरे पनि कान समाएर जेलमा हाल्ने कानून बनाउन उनले माग गरे।
Read full story at source (thahakhabar.com)