धर्मेन्द्र बास्तोलालाई बर्खास्त गरिएको नेकपा बहुमतको एक समूहको घोषणा
ratopati.com · Mon Aug 31 12:43:49 GMT 2026

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को एक समूहले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाएको घोषणा गरेको छ ।
सोमबार बसेको केन्द्रीय समितिको विशेष भर्चुअल बैठकले बास्तोलालाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको उक्त समूहले जनाएको हो ।
Read full story at source (ratopati.com)