मलेसियाका समकक्षीसँग परराष्ट्रमन्त्री खनालले गरे टेलिफोन वार्ता
onlinekhabar.com · Mon Aug 31 12:38:35 GMT 2026

१५ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मलेसियाका परराष्ट्रमन्त्री दातो सेरी उतमा हाजी मोहम्मद हाजी हसनबीच सोमबार टेलिफोन वार्ता भएको छ ।
मलेसियाका परराष्ट्रमन्त्री हसनले परराष्ट्रमन्त्री खनाललाई टेलिफोन गरी विपद्बाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको उनको सचिवालयले जानकारी गराएको छ ।
Read full story at source (onlinekhabar.com)