विपद् व्यवस्थापन र पूर्वतयारीलाई केन्द्रमा राखेर कानुन पुनरावलोकन गर्छौं : कानुनमन्त्री गौतम
ekantipur.com · Mon Aug 31 12:34:29 GMT 2026

विपद् व्यवस्थापन र पूर्वतयारीलाई केन्द्रमा राखेर कानुन पुनरावलोकन गर्छौं : कानुनमन्त्री गौतम
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भनिन् - ‘अबको नेपाल कस्तो बनाउने र नेपालको पूर्ण पुनर्निर्माण कस्तो हुने भन्ने दीर्घकालीन दृष्टिकोणका आधारमा कानुन निर्माण गर्नुपर्छ ।'
Read full story at source (ekantipur.com)