बाढी प्रभावित बेलकोटगढीका तीन वडा, कहाँ के कति भयो क्षति ?
baahrakhari.com · Mon Aug 31 12:41:36 GMT 2026

काठमाडौं । भदौ १० गतेको रसुवा बाढीले नुवाकोटको बेलकोटगढी नगरपालिकाका तीन वडा बढी प्रभावित बन्यो । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, तीन वडा बढी प्रभावित बनेका छन् । त्यहाँको राहतको अवस्था कस्तो छ ? हामीले जनप्रतिनिधिसँग सम्पर्क गरेका छौँ ।
बेलकोटगढी–५ का अध्यक्ष मदन भुजेलका अनुसार, बाढीले ३०–३५ घर बस्न नहुने बनाएको छ । त्यहाँ एउटा पोल्टीफार्म बगाएको छ ।
Read full story at source (baahrakhari.com)