इरानी सर्वोच्च नेतालाई भएको के हो ? इजरायली मिडिया भन्छन्- स्थिति गम्भीर छ
baahrakhari.com · Fri Aug 07 17:58:36 GMT 2026
तेल अभिभ । इजरायली सञ्चारमाध्यमहरूले इरानी सर्वोच्च नेता मोज्तबा खामेनीईको अवस्था गम्भीर रहेको र उनलाई अस्पताल लगिएको दाबी गरेका छन् ।
रिपोर्टमा, खामेनीई ‘अत्यन्त गम्भीर अवस्था’मा रहेको जनाइएको छ । च्यानल १४ ले इरानवायर र राष्ट्रपति मसुद पेजेस्कियानको प्रशासन नजिकका स्रोतहरूलाई उद्धृत गर्दै खामेनीईको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ ।
Read full story at source (baahrakhari.com)