मध्यरातमा प्रधानमन्त्रीको अर्थपूर्ण सन्देश : सुनेको र देखेको वास्तविकता होइन, सही समय आउँदैछ
bishowkhabar.com · Fri Aug 07 18:03:05 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले मध्यरातमा आफ्नो व्यक्तिगत फेसबुक पेजमार्फत सार्वजनिक गरेको छोटो तर अर्थपूर्ण सन्देशले राजनीतिक तथा सार्वजनिक वृत्तमा व्यापक चासो उत्पन्न गरेको छ ।
‘केही समय लाग्छ, सही समय आउँछ । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस्,’ प्रधानमन्त्री साहले फेसबुकमा लेखेका छन्, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलो चोटि होइन ।’
Read full story at source (bishowkhabar.com)