एमालेले बाढीपीडितका लागि १ करोड २० लाख दिने, महेश बस्नेतको नेतृत्वमा राहत समिति गठन
lokaantar.com

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र दीर्घकालीन पुनःस्थापनाका लागि १ करोड २० लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
एमालेले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापना अभियान सञ्चालन गर्न पार्टी सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतको संयोजकत्वमा ‘बाढीपीडित उद्धार, राहत तथा पुनःस्थापना सहयोग समिति’ समेत गठन गरेको छ ।
Read full story at source (lokaantar.com)