हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
nepallive.com · Mon Jun 08 13:41:36 GMT 2026

काठमाडौँ – प्रतिनिधि सभा सदस्य हर्कराज राईलाई ट्राफिक प्रहरीले कानुनी कारबाही गरेको छ ।
ट्राफिक नियमको पालना नगरी सवारीसाधन चलाएपछि राईलाई कारबाही गरिएको हो।
Read full story at source (nepallive.com)