चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको नारायणी नदीबाट मात्रै ७२ शव सेनाले निकाल्यो
onlinekhabar.com · Mon Aug 31 12:50:19 GMT 2026

१५ भदौ, काठमाडौं । भोटेकोशीमा आएको बाढीले बगाएका ७२ वटा शव चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीबाट सेनाले निकालेको छ ।
१० भदौमा आएको बाढीपछि खटिएको श्री नयाँ गोरख गणले ७१ शव नदीबाट निकालेको हो । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको उक्त गणले आफ्नो क्षेत्रभित्रबाट ७२ शव निकालेर प्रहरीलाई बुझाएको हो ।
Read full story at source (onlinekhabar.com)