स्याफ्रुबेशी र टिमुरेका ३०० बाढीपीडितलाई काठमाडौंको येलो गुम्बामा राखियो
onlinekhabar.com · Mon Aug 31 12:47:57 GMT 2026

१५ भदौ, काठमाडौं । रसुवाको स्याफ्रुबेशी र टिमुरेबाट उद्धार गरिएका करिब ३०० बाढीपीडितलाई काठमाडौंको नागार्जुन नगरपालिका-२ स्थित येलो गुम्बामा राखिएको छ ।