रसुवामा विद्युत् सेवा आपूर्ति
setopati.com · Mon Aug 31 12:47:00 GMT 2026

भोटेकोशी नदीमा आएको बाढीका कारण रोकिएका विद्युत् सेवा पुनःसुचारू भएको छ।
नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाले जिल्लाको माथिल्लो क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिकाको सदरमुकाम धुञ्चे, भार्खु तथा प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड क्षेत्रमा विद्युत् सेवा सुचारू गरेको हो।
Read full story at source (setopati.com)