एक दशकका छ महाविपत्ति सेयर बजारले देखाएको भविष्य
baahrakhari.com · Mon Aug 31 12:50:49 GMT 2026

नेपालले पछिल्लो एक दशकमा भूकम्प, बाढी र पहिरोजस्ता छ ठूला प्राकृतिक विपत्तिको सामना गरेको छ । यी घटनाले हजारौँ नागरिकको ज्यान लिए, अर्बौं रुपैयाँ बराबरको भौतिक सम्पत्ति नष्ट गर्यो र ऊर्जा तथा पूर्वाधार क्षेत्रमा गम्भीर क्षति पुर्यायो । तर यति ठूलो विनाशपछि पुँजी बजारले कस्तो प्रतिक्रिया दियो ? के विपत्तिले सेयर बजारलाई लामो समयसम्म धराशायी बनायो वा बजारले अपेक्षाभन्दा छिटो पुनरुत्थानको संकेत दियो ?
विगत दस वर्षका प्रमुख प्राकृतिक प्रकोप र त्यसपछिका नेप्से, जलविद्युत तथा निर्जीवन बीमा क्षेत्रका सूचकहरूको व्यवहारले एउटा रोचक तथ्य उजागर गर्छ - बजार वर्तमानभन्दा बढी भविष्यको अपेक्षामा चल्दोरहेछ ।
Read full story at source (baahrakhari.com)