बङ्गलादेश: सडक दुर्घटनामा १६ जनाको मृत्यु
ratopati.com · Fri Aug 07 19:49:30 GMT 2026

काठमाडौँ । बङ्गलादेशमा शुक्रबार दुई अलग–अलग सडक दुर्घटनामा १६ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् ।
राजधानी ढाकाबाट करिब २४० किलोमिटर उत्तरपूर्व सिल्हट क्षेत्रमा स्थानीय समयअनुसार बिहान करिब ७ः३० बजे दुई यात्रु बाहक बसहरू आपसमा ठक्क्र खाँदा भएको सडक दुर्घटनामा नौ जनाको मृत्यु भएको सिल्हट जिल्लाका प्रहरी उपरिक्षकका चौधरी एमडी जाबेर सादेकले बताउनुभयो ।
Read full story at source (ratopati.com)