एसियाड तयारीका लागि नेपाली बक्सिङ टोली भारत जाँदै
deshsanchar.com · Fri Aug 07 14:10:54 GMT 2026
काठमाडौँ – बक्सिङ टोलीले २०औँ एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसामस्थित गुवाहटीमा गर्ने भएको छ। यसका लागि सात खेलाडीसहित नौ सदस्यीय नेपाली टोली सोमबार भारत जाँदै छ।
Read full story at source (deshsanchar.com)