तीन देशबीच रक्षा सहकार्य विस्तारको तयारी
deshsanchar.com · Fri Aug 07 16:45:57 GMT 2026

टर्की, साउदी अरेबिया र पाकिस्तानबीच संयुक्त रक्षा सहकार्यलाई संस्थागत रूप दिने उद्देश्यले शुक्रबार रियादमा नयाँ रक्षा सम्झौतामा हस्ताक्षर हुने तयारी भएको जनाइएको छ।
Read full story at source (deshsanchar.com)