श्रीलङ्कामा कारागारभित्रको अशान्ति नियन्त्रण गर्न सेना परिचालन
barnanmedia.com · Fri Aug 07 20:15:00 GMT 2026

श्रीलङ्कामा कैदीहरूले कारागारबाट भाग्ने प्रयास गरेर अशान्ति फैलाएपछि शुक्रबार त्यहाँको मुख्य तथा उच्च–सुरक्षा कारागारमा भारी हतियारसहितका सैनिकहरू परिचालन गरिएको अधिकारीहरूले बताएका छन् ।
कारकागारमा बिहीबार राति सुरु भएको अशान्तिपछि सयौँ सैनिक र प्रहरी कमान्डहरूले वेलिकाडा कारागारको बाहिरी घेरामा सुरक्षा दिएका छन् भने कारागार अधिकारीहरूका अनुसार घटनामा नौ जना कैदी घाइते भएका छन् ।
Read full story at source (barnanmedia.com)