पर्सा र बाराका २५ डिप ट्युबेल बन्द
ekantipur.com · Thu Sep 26 14:34:32 UTC 2024
पर्सा — नियमित मर्मत सम्भार हुन नसक्दा पर्सा–बारामा रहेका २९ डिप ट्युबेलमध्ये २५ वटा बन्द भएका छन् ।
नारायणी सिंचाइ व्यवस्थापन डिभिजन कार्यालय वीरगन्जको मातहत रहेका २९ डिप ट्युबेलमध्ये हाल बाराको कलैया उपमहानगरपालिकामा २, बाराकै प्रसौनी गाउँपालिकामा १ र पर्साको वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरमा १ गरी ४ वटा मात्र जसोतसो संचालित छन् ।
Read full story at source (ekantipur.com)