पश्चिम नवलपरासीमा गोली चल्यो, २ जना भारतीय लागुऔषध कारोबारी पक्राउ
ratopati.com · Mon Aug 31 13:05:13 GMT 2026

काठमाडौँ। पश्चिम नवलपरासी स्थित रामग्राम नगरपालिकामा प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूराेबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको हो ।
ब्यूरोको भैरहवा शाखाबाट खटिएको प्रहरीले टोलीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूको विवरण सार्वजनिक गरिएको छैन ।
Read full story at source (ratopati.com)