हिमालयन सेक्युरिटिज बैंकरका अध्यक्ष र हिमालयन इन्भेस्टमेन्ट बैंकरका लगानी संयोजक पक्राउ
setopati.com · Thu Aug 27 15:43:33 GMT 2026

हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडका सञ्चालक र हिमालयन इन्भेस्टन्ट बैंकर लिमिटेडका लगानी संयोजक पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जनालाई पक्राउ गरेको एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।
Read full story at source (setopati.com)