प्रभावितलाई निसर्ग हस्पिटलबाट ११ लाख ११ हजार सहयोग, तीज कार्यक्रम स्थगित
nepalpress.com · Thu Aug 27 15:41:23 GMT 2026

धनगढी । भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि कैलालीको निसर्ग हस्पिटलले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
निसर्ग हस्पिटलका कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा संस्थाको तर्फबाट संकलित ११ लाख ११ हजार १ सय ११ रुपैयाँ नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ अन्तर्गत ग्लोबल आइएमई बैंकमा रहेको आधिकारिक बैंक खातामा जम्मा गरिएको हस्पिटलले जनाएको छ।
Read full story at source (nepalpress.com)