चुनावमा ‘डीप फेक’ र भ्रामक सूचनाको चुनौती : ५४ प्रतिशत सामग्री ‘एआई जेनेरेटेड’
Ujyaaloonline.com · Fri Feb 27 12:35:49 GMT 2026

काठमाण्डाै – चुनाव प्रचारप्रसारका क्रममा प्रवाह हुने भ्रामक सूचनामध्ये ५४ प्रतिशत ‘डीप फेक’ र ‘एआई जेनेरेटेड’ रहेको पाइएको छ ।
निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनका क्रममा आज आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले याे जानकारी दिनुभएकाे हाे । उहाँकाअनुसार आयोगले सामाजिक सञ्जाल कम्पनीहरूसँग मिलेर यस्ता सामग्री नियन्त्रण गर्न ‘इलेक्शन डेक्स’ स्थापना गरेको छ ।
Read full story at source (Ujyaaloonline.com)