राति यी स्थानमा हुन सक्छ ठुलो वर्षा
barnanmedia.com · Fri Aug 07 23:15:32 GMT 2026

हाल बागमती प्रदेशका थोरै स्थान तथा कोसी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज (शुक्रबार) राति ९:३२ बजे जारी गरेको सूचनाअनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको नुर्पुगाउँमा ३७.४ मिलिमिटर वर्षा भएको छ।
Read full story at source (barnanmedia.com)