ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य
nagariknews.nagariknetwork.com · Mon Jun 08 13:56:34 GMT 2026

ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टलस्टोरबीच ग्राहकहरुलाई भाटभटेनीका सम्पूर्ण स्टोरहरुबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा विशेष सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने र ग्राहकलाई आधुनिक वित्तीय सेवा दिने उद्देश्यले दुई संस्थाबीच व्यावसायिक सहयकार्य सुरुवात भएको हो ।
Read full story at source (nagariknews.nagariknetwork.com)