मतदानको दिन देशभर मौसम सफा रहने
Ujyaaloonline.com · Fri Feb 27 12:47:43 GMT 2026

काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागले बताएअनुसार मतदानको दिन देशभर मौसम सफा रहने निर्वाचन आयोगले बताएको छ ।
चुनावकाे दिन मौसमले कस्तो प्रभाव पार्छ भन्ने आमचासोका बीच निर्वाचन आयोगले जल तथा मौसम विज्ञान विभागसँग निरन्तर समन्वय गरिरहेको शुक्रवार आयोगमा आयोजित पत्रकार सम्मेलनका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभएको हो ।
Read full story at source (Ujyaaloonline.com)