विपद्को मौका छोपेर बजार भाउ बढाउनेलाई कडा कारबाही, १६ अनुगमन टोली बजारमा
baahrakhari.com · Mon Aug 31 13:18:22 GMT 2026

काठमाडौं। विपद्को मौका छोपेर बजार भाउ बढाउनेलाई सरकारले कडा कारबाही गर्ने भएको छ ।
विपद् तथा चाडपर्वको मौका छोपेर उपभोक्तामाथि ज्यादती गरेमा सरकारले कडा कारबाही गर्ने भएको हो । बजारभाउ अनुगमनका लागि सरकारले १६ वटा अनुगमन टोली विभिन्न ठाउँमा खटाएको छ । उनीहरूले खाद्यान्न लगायत अन्य उपभोग्य वस्तुको बजार भाउबारे अनुगमन गर्नेछन् ।
Read full story at source (baahrakhari.com)