काठमाडौँमा गहना लुटपाट गर्ने समूह पक्राउ
barnanmedia.com · Sat Aug 08 00:02:10 GMT 2026

काठमाडौँको बूढानीलकण्ठ क्षेत्रमा सुनचाँदीका गरगहना लुटपाट गर्ने समूह पक्राउ परेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।
Read full story at source (barnanmedia.com)