‘फोकटको सल्लाह भनेको पैसा नलिएर दिएको हो, मागेर होइन’
ratopati.com · Mon Aug 31 13:20:05 GMT 2026

विराटनगर । कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौलाले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको शव व्यवस्थापनका विषयमा सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो स्टाटस लेख्दै ‘फोकटको सल्लाह’ दिए ।
कोभिड–१९ को समयमा मोरङको सिडिओ हुँदा शव व्यवस्थापनमा गरेको मानवीय कार्य र अहिलेको विपद्मा मृतकका आफन्तको संवेदनालाई ध्यान दिनुपर्ने उनको तर्क थियो ।
Read full story at source (ratopati.com)