मध्यराति बालेनले भने- नआत्तिनुहोस्, सही समय आउन केही समय लाग्छ
lokaantar.com

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सही समय आउन केही समय लाग्ने बताएका छन् ।
शुक्रबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्लै शाहले ढिलो भए पनि गलत नहुने बताएका हुन् ।
Read full story at source (lokaantar.com)