जनमतका पूर्वकोषाध्यक्ष सुरेन्द्र नारायण यादवले सफाइ
barnanmedia.com · Mon Aug 31 13:13:23 GMT 2026

जनमत पार्टीका पूर्वकोषाध्यक्ष सुरेन्द्र नारायण यादवले सफाइ पाएका छन्।
अध्यक्ष सीके राउतको निर्देशनमा तत्कालीन पार्टी प्रवक्ता डा. सरद सिंह यादवको जाहेरीमा दर्ता भएको मुद्दामा ललितपुर जिल्ला अदालतले आज तत्कालीन कोषाध्यक्ष यादवलाई सफाइ दिएको हो।
Read full story at source (barnanmedia.com)