राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेटवार्ता
barnanmedia.com · Mon Aug 31 13:20:29 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।
भेटका क्रममा लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेको उद्धार र राहत कार्यबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् ।
Read full story at source (barnanmedia.com)