आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
nepalnews.com · Sat Aug 08 00:35:42 GMT 2026

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराई भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
Read full story at source (nepalnews.com)