बालेनले भने- कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलो चोटी होइन
barnanmedia.com · Sat Aug 08 00:32:51 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कहिलेकाहीँ एक्लै लड्नुपर्ने बताएका छन् । र, यो पहिलो पटक नभएको पनि उल्लेख गरेका छन् ।
"कहिलेकाहीँ एक्लै लड्नुपर्छ," शुक्रबार बालेनले फेसबुकमा लेखेका छन्, "यो पहिलो चोटी होइन ।"
Read full story at source (barnanmedia.com)