गोलबजार प्रकरण : मृतक यादवको परिवारलाई सरकारले पक्की घर बनाइदिने
nagariknews.nagariknetwork.com · Sat Aug 08 00:39:50 GMT 2026
सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ।
मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र मृतक परिवारबिच शुक्रबार साँझ भएको सहमतिअनुसार मृतक यादवको परिवारका लागि दुई कोठे घर, किचन र शौचालय निर्माण गरिदिने भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)