अफगानिस्तानमा बारुती सुरुङ विस्फोट : दुई बालबालिकाको मृत्यु
khabarhub.com · Thu Jun 04 07:10:55 GMT 2026

काबुल – अफगानिस्तानको पूर्वी पक्तिया प्रान्तमा विगतका द्वन्द्वका क्रममा जमिनमा छाडिएका बारुती सुरुङ तथा विस्फोटक पदार्थ विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु भएको छ।
Read full story at source (khabarhub.com)