अजित मिजारको शव १० वर्षदेखि अस्पतालमै, न्यायको ढोका चाहार्दै परिवार
kendrabindu.com · Sat Aug 08 00:46:01 GMT 2026

काठमाडौं । अन्तरजातीय प्रेम विवाहपछि मृत फेला परेका काभ्रेका अजीत मिजारले लामो समयदेखि न्याय पाएका छैनन् । १० वर्षदेखि न्यायको ढोका ढकढकाइरहेको मिजार परिवारले नयाँ सरकारसँग न्यायको आशा गर्दै पुन: फरेन्सिक परीक्षण गर्न माग गरेको छ ।
शुक्रबार अजितका बुवा हरिभक्त ढकाल (मिजार) र आमा काली मिजारले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मन्त्री सीता वादी तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारसँग भेटेर न्यायको याचना गर्दै अजितको शवको पुन: फरेन्सिक परीक्षण गर्न माग गरेका हुन् ।
Read full story at source (kendrabindu.com)