शनिदेवको प्रिय दिनमा राशिफल
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
आजको पञ्चाङ्ग
मिति २०८३ साउन २३ गते शनिबार, इस्वीसंवत अगष्ट ८ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार श्रावणकृष्णपक्ष चलिरहेको छ। आज श्रावणकृष्णपक्षको दशमी तिथि बिहानमा ११ः०१ बजेसम्म त्यसपछि एकादशी तिथि लाग्नेछ। नक्षत्रमा रोहिणी दिनमा ३ः०७ बजेसम्म त्यसपछि मृगशिरा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा ध्रुव ६ घटि ४५ पलासम्म त्यसपछि हर्षण योग लाग्नेछ। करणमा बब रहनेछ । आनन्दादि योगमा श्रीवत्स रहनेछ।
Read full story at source (hamrakura.com)